पक्राउ

आमसभाको मञ्चबाट
एक युवक उभिएर कराइरहेथ्यो -
बिनाशर्त राजबन्दीहरुको रिहाई हुनुपर्छ !

जनसमुहबाट तालीको गड्गडाहट झर्‍यो
भोलि उ पक्राउ पर्‍यो ।

No comments:

Post a Comment