कस्तो लास राम्रो

जिउँदो लास बनेर
जीउनुभन्दा निस्सासिंदै
स्वादिलो हुन्छ संघर्षशील
मृतलास बन्नु नै

No comments:

Post a Comment