म मरिदिन्छु

- स्व बिमल गुरुङ


म मरिदिन्छु
यदि देश बन्छ भने
म पात भएर हांगाबाट खसिदिन्छु
स्वतन्त्रताकी देबी !
यदि तिमी मेरा दुखी प्रीयजनहरुलाई
एकपल्ट चुम्छौ भने ।

(०४७/१/२४)

No comments:

Post a Comment