जब पूर्बबाट

- स्व बिमल गुरुङ


जब पूर्बबात सूर्य उदाउँछ
त्यसलाई कसैले छेक्न सक्दैन !
जब देशमा जनताले आन्दोलन गर्छ
त्यसलाई कुनै बिष्णुको अवतारले रोक्न सक्दैन !

No comments:

Post a Comment