मेरो कविता

म सोचिरहेछु
म कुन पत्रीकामा आफ्नो कविता प्रेषित गरुँ
छाक्दैन, कतै छाप्दैन
किनभने
मेरो कविता
प्रेमको बारेमा लेखिएको छैन ।

No comments:

Post a Comment