तिमीहरु

तपाई त भर्खर आउनु भो
भैंसी त भिरबाट लडिसक्यो
तपाई त छडी लिएर भर्खर पाल्नुभो
छोरो त अघि नै रुखमा चढिसक्यो
तिमीहरु कुन ईश्वरको आरधनामा तल्लीन छौ
भक्तहरु !
ईश्वर त हिजो नै मरिसक्यो ।

No comments:

Post a Comment